आधुनिक खेतीका लागि भित्रियो बहुउपयोगी उपकरण

-सुधिर भण्डारी 

 डिजलबाट चल्ने उक्त उपकरणले ड्याङ बनाएर मल्चिङ पनि गर्न मिल्छ । यतिमात्र नभइ यो उपकरणले बारी जोत्ने र आलु खन्न सकिने आधुनिक कृषि किसान संसारका संचालक राजाराम तिवारीले जानकारी दिए। विस्तृतमा

अझै रोकिएन ‘नांगो साबुन’बिरुद्धको विज्ञापन 

-रविन्द्र शाही 

हाल उपत्यका लगायतका धेरै स्थानमा सुनिने ठूला एफएम रेडियो स्टेशनहरुबाट उक्त विज्ञापन प्रसारण भइरहेको छ। ‘हामीले गरेको आग्रहलाई पालना नगर्ने जोसुकै मिडियालाई के कारबाही गर्ने भनेर काउन्सिलको अर्को बैठकमा छलफल हुन्छ’ खनालले सेतोपाटीसँग भने, ‘छलफल भएपछि के कारबाही गर्ने टुंगो लाग्छ।’ विस्तृतमा 

के सेयर बजारको गिरावटबाट सर्वसाधारण चिन्तित छन् ?

- रविन्द्र भट्टराई 

सेयर बजारको गिरावटसँगै सर्वसाधारणको आय प्रत्यक्ष रुपमा प्रभावित हुने भएकाले पनि विकसित देशमा सरकार सेयर बजार प्रति निकै संवेदनशील हुनेगर्छ। कर्मचारी संचय कोषको ठूलो हिस्सा सेयरबजारमा लगानी हुने भए र त्यसको प्रतिफल यसमा योगदान गर्ने कर्मचारीलाई पनि बाँडिने भए अवस्य पनि ताप्लेजुङको विद्यालयमा काम गर्ने शिक्षकलाई नेप्सेको घटबढको चासो हुन सक्थ्यो। दार्चुलामा काम गर्ने कर्मचारीलाई नेप्सेको गिरावटले चिन्तित बनाउँथ्यो। विस्तृतमा 

समाचार

आजका तस्विरहरु

आहा! डोल्पाः  डोल्पाको उत्तरी भेगमा पर्ने फोक्सुन्डो तालको छेउमा रहेको फोक्सुन्धो गाविसमा पर्ने रिग्मो गाउँ । जाडो मौसममा बस्न नसकिने भएपछि यहाँका बासिन्दा ६ महिनाका लागि घरमा ताल्चा लगाई गाँउनै शुन्य पारेर चौपायसहित बेँसी झर्ने गर्छन् । तस्बिरः रामचन्द्र न्यौपाने, रासस

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर चाइनाको विमान। चीनको राष्ट्रिय ध्वजाबाहक एयर चाइनाले काठमाडौंबाट छेन्दु,ल्हासालगायतका सहरमा उडान गर्छ। तस्बीरः नारायण महर्जन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर चाइनाको विमान। चीनको राष्ट्रिय ध्वजाबाहक एयर चाइनाले काठमाडौंबाट छेन्दु,ल्हासालगायतका सहरमा उडान गर्छ। तस्बीरः नारायण महर्जन 

नेपाल वायुसेवा निगमको नयाँ मोडर्न आर्क(एमए–६०) विमान।  चिन सरकारको  सहुलियत ऋणमा ल्याइएको ५६ सिट क्षमताको विमान त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थलस्थित निगमको ह्यांगरमा।  तस्बीरःरवीन्द्र शाही

नेपाल वायुसेवा निगमको नयाँ मोडर्न आर्क(एमए–६०) विमान। चिन सरकारको सहुलियत ऋणमा ल्याइएको ५६ सिट क्षमताको विमान त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थलस्थित निगमको ह्यांगरमा। तस्बीरःरवीन्द्र शाही 

कञ्चनपुरको दोधाराचादँनी नगरपालिका–७ मा बुधबार लागेको हाट बजारमा माछा बिक्री गर्दै व्यापारी। तस्बिरः शेरबहादुर सिंह

कञ्चनपुरको दोधाराचादँनी नगरपालिका–७ मा बुधबार लागेको हाट बजारमा माछा बिक्री गर्दै व्यापारी। तस्बिरः शेरबहादुर सिंह 

आहा हाम्रो हिमाल:म्याग्दीको ताकम धारापानीबाट देखिएको धौलागिरि हिमाल ।  तस्वीरःध्रुबसागर शर्मा, म्याग्दी, रासस

आहा हाम्रो हिमाल:म्याग्दीको ताकम धारापानीबाट देखिएको धौलागिरि हिमाल । तस्वीरःध्रुबसागर शर्मा, म्याग्दी, रासस 

डडेल्धुराको समुद्री सतहबाट ८ सय मिटर उचाइमा रहेको पर्यटकीय आलिताल जीर्ण बन्दै गएको छ। तस्बिरः धनबहादुर भण्डारी, रासस

डडेल्धुराको समुद्री सतहबाट ८ सय मिटर उचाइमा रहेको पर्यटकीय आलिताल जीर्ण बन्दै गएको छ। तस्बिरः धनबहादुर भण्डारी, रासस  

काठमाडौँका भृकुटीमण्डपमा मङ्गलबारदेखि सुरु भएको तेस्रो बङ्गलादेश व्यापार मेलाको उद्घाटन गर्दै आपूर्तिमन्त्री दीपक बोहरा। रोशन सापकोटा

काठमाडौँका भृकुटीमण्डपमा मङ्गलबारदेखि सुरु भएको तेस्रो बङ्गलादेश व्यापार मेलाको उद्घाटन गर्दै आपूर्तिमन्त्री दीपक बोहरा। रोशन सापकोटा 

इलाममा सुन्तला बेच्न बसेका महिलाहरु। तस्वीरः गोविन्द लामिछाने, इलाम

इलाममा सुन्तला बेच्न बसेका महिलाहरु। तस्वीरः गोविन्द लामिछाने, इलाम  

बीउ र रासायनिक मल एक साथ छर्ने ‘जिरोटिलेज सिड् ड्रिल’ मेसिनको सहायताले गहुँ छर्दै कञ्चनपुर झलारीका किसान ।

बीउ र रासायनिक मल एक साथ छर्ने ‘जिरोटिलेज सिड् ड्रिल’ मेसिनको सहायताले गहुँ छर्दै कञ्चनपुर झलारीका किसान । 

विशेष

किनमेल अनुभव

  • mahindra
  • ब्राण्डेड हो कि ओर्जिनल चिन्नै गाह्रो ब्राण्डेड हो कि ओर्जिनल चिन्नै गाह्रो

    सामान्यतः म ब्राण्डेड कपडा लगाउन मन पराउँछु। बरु अलि ढिलो किन्छु तर दरबारमार्ग गएर शोरुमबाटै किन्छु। तर बाहिर फेन्सीदेखि फूटपातसम्म ब्राण्डेड कपडाको ट्यागमा कपडाहरु बेचिन्छन्। हेर्दा उस्तै लाग्छ तर मूल्य शोरुमको भन्दा निकै कम हुन्छ।

    सबिन राई, शान्तिनगर, काठमाडौं

  • w
  • ‘बार्गेनिङ गर्न नजानेर सधै ठगिन्छु’ ‘बार्गेनिङ गर्न नजानेर सधै ठगिन्छु’

    सामान खरिद गर्दा म खासै बार्गेनिङ गर्न जान्दिनँ। त्यसकारण सधै चिनजानको पसलमा मात्र जान्छु। एकपटक मैले चिनजानको पसलबाट लोटस कम्पनीको सन ब्लक क्रिम ३ सय ९५ रुपैयाँमा किनेकी थिएँ। त्यसको भोलिपल्ट एकजना साथी मेरो घरमा आइन् र त्यो सनब्लक देखाउँदै भनिन् ‘तिमीले र मैले त एउटै कम्पनीको सनब्लक प्रयोग गर्दा रहेछौँ’ अनि मैले सोधेँ ‘कतिमा किन्यौ नि तिमीले?’ उनले जवाफ दिइन् ‘२ सय ८० रुपैयाँमा किनेको १ हप्ता अगाडि।’

    रक्षा कार्की, काँडाघारी

  • tata
  • सँगै पढेका साथीहरु विदेश गए, तर म यही हस्तकला बेचेर वर्षमा २०/२५ लाख कमाउछु सँगै पढेका साथीहरु विदेश गए, तर म यही हस्तकला बेचेर वर्षमा २०/२५ लाख कमाउछु

    मेरो घर नुवाकोट हो। मैले आरआर क्याम्पसबाट स्नात्तोकोत्तर तह पास गरेको छु । कतिपय मेरा साथी लाखौ खर्च गरेर अष्ट्रिलिया अमेरिकातिर लागे मैले नेपालमै केही गरौ भनेर सानो लागानीमा नेपाली हस्तकलाको व्यवसाय संचालन गरे, ठमेल चाक्सिबारी मार्गमा मेरो हेल्पिङ एण्ड ह्याण्डिक्याफ्ट पसल छ।

    विश्वास खतिवडा

  • घुमन्ते व्यापारीले किन दिन्छन् यति सस्तोमा ? घुमन्ते व्यापारीले किन दिन्छन् यति सस्तोमा ?

    काँधमा कपडा बोकेर घुमन्ते व्यापारीहरुले सामान लिएर गाउँ–गाउँमा आइरहेको म देख्छु। सुरुमा तिनीहरुको निकै महँगो मूल्य भन्छन्। सुरुमा किन्न दवाव पनि दिन्छन्। पछि जिस्केर ‘भर्खरै दुई हजार निकाल्नु सबै सामान दिन्छु’ भन्छन्।

    अनिल भण्डारी, चितवन

  • नेपालमै उत्पादित बस्तु पनि गुणस्तरीय छन् नेपालमै उत्पादित बस्तु पनि गुणस्तरीय छन्

    म अहिले नेपालमा उत्पादित लिची जुस र पोल्याण्डको उत्पादित एक्स एल जुसको ललितपुर मार्केटिङ म्यानेजर हुँ। पहिला पनि नेपालमै उत्पादित बियरको मार्केटिङ हेर्ने गरेको थिएँ। पहिला नेपाली उत्पादनको धेरैले वास्ता गर्दैनथे।

    केदारआले मगर, काठमाडौं

  • साउदीमा भन्दा नेपालमा महँगो साउदीमा भन्दा नेपालमा महँगो

    म वैदेशिक रोजगारीको शिलशिलामा करिव ३ बर्ष साउदी अरब बसेँ। त्यहाँ धेरैजसो दैनिक उपभोग्य सामाग्री निकै सस्तो थियो। ७ रियालमा १ किलो कुखुराको मासु, १ रियालमा कोकाकोला र ५० पैसामा १ लिटर पेट्रोल आउँथ्यो।

    सुरज भण्डारी, चितवन

  • हाटबजारदेखि अनलाइन सपिङसम्मको अनुभव हाटबजारदेखि अनलाइन सपिङसम्मको अनुभव

    पहिले पहिले हामी आमा बुबासँग हाटबजार जान्थ्यौँ र हप्ताभरीको सामान किन्थ्यौँ। त्यसपछि विस्तारै पसलहरु बढ्दै गए, घरछेउमै पसलहरु खुल्न थाले। कतिपयले त घरअगाडि नै तरकारी फलफूल ठेलामा ल्याउन थाले।

    आयुष न्यौपाने, चितवन

  • भान्साको सामान पसलपिच्छे फरक भान्साको सामान पसलपिच्छे फरक

    म त्रिचन्द्र क्याम्पसको बिएसी तेस्रो वर्षको बिद्यार्थी हुँ । म अंकलसँग बस्ने भएकाले भान्सामा चाहिने सामान किन्न प्रायः म आफै जाने गरेको छु। तेलदेखि चामलसम्मका खाद्यान्न र अन्य फूटकर सामान किन्नुर्दा पसलैपिच्छे फरक फरक मूल्य पाउँछु।

    प्रदीपसिंह लोथ्याल

लोकप्रिय

सूचनापाटी