चार स्पीकर सहितको ‘सामसुङ ग्यालेक्सी ट्याब एसथ्री’ बजारमा

  • Get News Alerts

कुनै समय निकै धेरै ट्याबलेट लन्च गर्ने सामसुङले पछिल्लो समय भने यो गतिलाई निकै कम गर्दे लगेको छ। तर केहि समय अघिमात्र सम्पन्न भएको मोबाइल वल्र्ड कँग्रेस मार्फत भने उसले एकै चोटि तीन ट्याबलेट सार्वजनिक गरेको थियो जसमध्येको ‘ग्यालेक्सी ट्याब एसथ्री’ मा भने ६ एमएम साइजका चरावटा स्पीकर रहेका छन्।
 
९.७ इन्चको यस ट्याबलेटमा 2,048 x 1,536  डिस्प्ले, क्वालकम स्नापड्रागन ८२० प्रोसेसर, ४ जीबी र्याम तथा ३२ जीबी इन्टरनल स्पटोरेज रहेको छ।
 
एण्ड्रोइड ७.० नोगाट भर्सनको यस ट्याबको पछाडि १३ तथा अगाडी ५ मेगापिक्सेलको क्यामेरा रहको छ भने ६००० एमएएचको ब्याट्री क्षमता रहेको छ।

प्रतिकृया दिनुहोस

थप समाचार

  • विश्व मोबाइल बजारमा ओप्पो चौथो स्थानमा

    विश्व मोबाइल बजारमा ओप्पो चौथो स्थानमा इन्टरनेसनल डाटा कर्पोरेशन (आईडीसी)ले सन् २०१७ को पहिलो त्रैमासका लागि सार्वजनिक गरेको स्मार्टफोन नतिजाअनुसार ओप्पो चौथो स्थानमा रहेको छ।

  • टेलिभिजन फड्कोः सिआरटीदेखि फोरकेसम्म

    टेलिभिजन फड्कोः सिआरटीदेखि फोरकेसम्म बीसौँ शताब्दीको महानतम मध्येको एक आविस्कारका रुपमा टिभीलाई परिभाषित गर्दा सायदै कसैको आपत्ती रहला। तर टिभी कहिले र कसले आविस्कार गर्यो भनेर सोधिने प्रश्नको उत्तरमा कुनै एक व्यक्ति वा समयको नाम मात्र लिन मिल्दैन। टिभीको समग्र विकासका लागि १९ औँ तथा २० औँ शताव्दीको विभिन्न कालखण्डमा पल गटलिएब निप्को, फिलो फन्सवर्थ, भ्लादिमिर ज्वरीकन, चाल्र्स जेनकिन्स र जोन बाइर्डको महत्वपूर्णको योगदानले नै व्यसवसायिक टिभीको परिकल्पनाले मुर्त रुप लिएको हो।

  • सायोमीको ‘एमआई नोट टु’ मा यस्ता छन् विशेषता

    सायोमीको ‘एमआई नोट टु’ मा यस्ता छन् विशेषता चिनीयाँ स्मार्टफोन कम्पनी सायोमको नयाँ मोडल ‘एमआई नोट टु’ नेपाली बजारमा भित्रिएको केही समयभित्रै लोकप्रिय भएको वत्सल् इम्पेक्सले जानकारी दिएको छ। नेपालका लागी सायोमीको आधिकारिक विक्रेता शारदा गुप्र अन्तर्गतको वत्सल् इम्पेक्स प्रालिले भित्र्याएको यस मोबाइलमा २२.५६ मेगापिक्सेलको उच्च रेजोलुसन क्यामेरा आर्कषक पक्ष रहेको छ ।

  • सामसुङ नोट ७ फेरि आउँदै, पहिलेभन्दा सस्तो हुने

    सामसुङ नोट ७ फेरि आउँदै, पहिलेभन्दा सस्तो हुने सामसुङको नोट ७ फेरि बजारमा आउने भएको छ। कम्पनीको फ्ल्यागसिप फोन भएपनि ब्याट्री पड्किने समस्या भएपछि बजारमा पठाएका नोट ७ फिर्ता लिएको थियो। समस्या जटिल बनेपछि सामसुङ यसको उत्पादन नै बन्द गरेको थियो। तर, अब कम्पनीले फिर्ता लिएका नोट ७ पुनः बजारमा पठाउने भएको छ। कम्पनीले यी नोट ७ मर्मत गरेर कम मूल्य राखेर बजारमा पठाउनेछ।

  • नोकियाका नयाँ फोन जेठभित्र नेपाली बजारमा, कति पर्ला मूल्य?

    नोकियाका नयाँ फोन जेठभित्र नेपाली बजारमा, कति पर्ला मूल्य? विश्वबजारमा पुनरागमन गरेको चर्चित मोबाइल ब्रान्ड नोकियाका नयाँ फोनहरु नेपाली बजारमा यही जेठ महिनाभित्र आउने भएका छन्। फिचर फोन ३३१० र अन्य तीनवटा स्मार्ट फोन सार्वजनिक गरेको एचएमडी ग्लोबलले नेपाली बजारमा पनि फोनहरु पठाउन लागेको छ।

किनमेल अनुभव

  • mahindra
  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • worldlink
  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • tata
  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

  • विदेशी भन्दा स्थानीय जुत्ता राम्रो विदेशी भन्दा स्थानीय जुत्ता राम्रो

    मैले धेरै प्रकारको जुत्ता लगाएँ। राम्रो गुणस्तरको जुत्तालाई महँगो पर्ने र सस्तो जुत्ताको गुणस्तर नहुने अनुभव गरेँ। यो धेरैले भोगिरहेको समस्या हो। मलाई एकजना साथीले स्थानीय जुत्ता खरिद गर्न सल्लाह दियो।

    कमल अधिकारी, हेटौंडा

  • रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ

    म अध्ययनको शिलशिलामा काठमाडौँको घट्टेकुलोमा बस्छु। काठमाडौंमा तरकारी तथा फलफूलको भाउ तुलनात्मक रुपमा महँगो छ। अझ बेलुकी ५ बजेतिर जाँदा त ब्यापारीहरुले भाउ घटाउनै मान्दैनन्।

    सुमन अर्याल, घट्टेकुलो

  • फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक

    मैले मैतिदेवीमा फोटो स्टुडियो राखेको करिव ५ वर्ष भयो। यो अवधिमा मैले हजारौँ ग्राहकको फोटो खिचेँ। फोटो स्टुडियोमा खासै डिस्काउन्टका लागि बार्गेनिङ हुँदैन र स्टुडियोमा फेन्सी पसलमा जस्तो डिस्काउन्ट गर्नका लागि भनेर धेरै मूल्य पनि तोकिँदैन।

    विकाश दाहाल, फोटोग्राफर काठमाडौं

  • एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो

    करिव एक महिना अगाडि मैले कलंकीको भटभटेनीबाट ३१ सय ७५ रुपैयाँमा एउटा जिन्स पाइन्ट किनेको थिएँ। पाइन्ट बेच्नेले पनि निकै राम्रो हो भन्यो र मैले पनि यति महँगो पाइन्ट भाटभटेनीबाट किनेको के डुब्लिकेट पर्ला र भनेर किनिहालेँ।

    रोशन अधिकारी, चितवन

  • केही ग्राहकले बढी नै बार्गेनिङ गर्न खोज्छन् केही ग्राहकले बढी नै बार्गेनिङ गर्न खोज्छन्

    मेरो बुबाको सुन्धारामा फेन्सी पसल छ। बुबालाई सघाउन म पनि कहिलेकाही पसलमा बस्छु। पसलमा बस्दा अनेक खालका ग्राहकसँग बोल्नुपर्ने हुन्छ। कुनै ग्राहक राम्रै हुन्छन् तर केही ग्राहक भने हद भन्दा बढी नै बार्गेनिङ गर्न खोज्छन्। कोही कोही त हामीले होलसेलबाट ल्याएको मूल्य भन्दा आधा भन्छन्।

    दुर्गा भण्डारी, नयाँ बानेश्वर

लोकप्रिय

सूचनापाटी