नेपाल भित्रियो ‘कम्पोजिट ग्यास सिलिन्डर’, कहाँ पाइन्छ ?

  • Get News Alerts

ग्यासको मात्रा बाहिरैबाट देख्न सकिने
क्लासिक ट्रेड इन्टरनेसनल प्रालिले नेपाली बजारमा पहिलो पटक कम्पोजिट सिलिन्डर भित्र्याएको छ।
 
बजारमा ल्याइएको १४ दशमलव २ केजी ग्यास क्षमताको यस सिलिन्डरको वजन केबल ७.२ केजी छ भने यो कार्बन कम्पोजिट फाइबरले बनेको छ। हाल प्रयोग गरिँदै आएको सिलिन्डर भने फलामबाट बनेको हुन्छ।
 
क्लासिक ट्रेड इन्टरनेसनल प्रालिका अध्यक्ष कृष्ण कुमार श्रेष्ठका अनुसार फलामको सिलिण्डरमा लगभग १०० प्रेसर भार बराबरको क्षमता रहँदा कम्पोजिट एलपिजी सिलिण्डरले १३५ देखि १४० भार प्रेसर थेग्ने क्षमता रहन्छ।
 
‘हामीले प्रयोग गर्दै आएको फलामको सिलिण्डरमा रहेको ग्यास शुन्य डिग्री सेन्टिग्रेडमा जम्ने गर्छ तर कम्पोजिट सिलिण्डरको ग्यास माइनस ४० डिग्री सेन्टिग्रेडको चिसोसम्म जम्दैन’ उनले भने। 
 
श्रेष्ठले यस सिलिण्डर ‘एक्सप्लोजन प्रुफ’ अर्थात नपड्किने, पारदर्शी भाग राखिएकोले ग्यासको मात्रा सजिलै देख्न सकिने, युभी प्रविधियूक्त भएको बताए। घामपानीबाट खिया नलाग्ने, युनिभर्सल भल्व जडान गरिएकाले हालको फलामको भन्दा सुरक्षित तथा भरपर्दो समेत रहको उनको भनाइ छ। 
 
श्रेष्ठका अनुसार यो सिलिण्डर सोमबारदेखि प्रत्येक भाटभटेनी सुपरमार्केटमा उपलब्ध हुनेछ। केही दिनमै अन्य ग्यास डिलरहरुबाट समेत विक्रि वितरण गर्ने लक्ष्य राखिएको उनले बताए। 
 
नेपालमा एनएल ग्यास उद्योग मार्फत उपलब्ध हुने यस सिलिण्डरको मूल्य फलामकोभन्दा तीन गुणा महँगो छ। यसको मूल्य १२ हजार रुपैयाको हाराहारीमा पर्ने क्लासिक ट्रेड इन्टरनेश्नल प्रालिले जनाएको छ।

प्रतिकृया दिनुहोस

थप समाचार

  • टच कन्ट्रोल र शक्तिशाली इटालियन मोटर जडानको एलिका स्टाइलिस चिम्नी हुड नेपाली बजारमा

    टच कन्ट्रोल र शक्तिशाली इटालियन मोटर जडानको एलिका स्टाइलिस चिम्नी हुड नेपाली बजारमा सिजीको सहायक कम्पनीका रुपमा रहेको इ.ओ.एल.प्रालिले स्वस्थकर, सफा र सुरक्षित भान्सामा अर्को कदम चाल्दै विभिन्न दश प्रकारका एलिका स्टाइलिस चिम्नी हुड सार्वजनिक गरेको छ। आरामदायक सुविधाजनक गुणस्तरीय घरायसी सामान र विद्युतीय कम्पनी, अत्यावश्क घरायसी सामाग्रीहरुको निर्माण तथा बजार व्यवस्थापनमा सिजीले नेतृत्व दायी भुमिका निर्वाह गर्दै आएको छ।

  • मूल्य घटाएपछि चिनियाँ इन्डक्सन चुलोप्रति उपभोक्ताको आर्कषण

    मूल्य घटाएपछि चिनियाँ इन्डक्सन चुलोप्रति उपभोक्ताको आर्कषण नेसनल ट्रेडिङ लिमिटेडले मङ्गलबारबाट बेच्न सुरु गरेको चिनियाँ अनुदानमा प्राप्त इन्डक्सन चुलोमा उपभोक्ताको आकर्षण देखिएको छ। भारतीय नाकाबन्दीको समयमा चीनले दिएको ११ हजार तीन सय थान अनुदानको इन्डक्सन चुलोमध्ये १३ सय केरुङ नाकाबाट तथा १० हजार हवाइमार्गबाट आयात गरिएको थियो। जसमध्ये लिमिटेडको गोदाममा थन्किएको १२ सय ९९ सय वटा चुलोको टेकुस्थित भवनबाट बिक्री शुरु गरिएको हो।

  • केन्ट आरओले पायो युनेस्कोले दिने ‘वाटर डाइजेस्ट’ अवार्ड

    केन्ट आरओले पायो युनेस्कोले दिने ‘वाटर डाइजेस्ट’ अवार्ड नेपाल र भारतको पानी शुद्धिकरण ब्रान्ड केन्ट आर्.ओ. सिस्टम लिमिटेडको केन्ट सुपर्व मोडल वेस्ट घरेलु पानी शुद्धिकरण यन्त्र बन्न सफल भएको छ ।पानी दिवसको अवसरमा उक्त ब्रान्डले वाटर डाइजेस्ट अवार्ड २०१६–१७ जित्न सफल भएको छ । युनेस्कोले वितरण गर्ने यो एवार्ड भारतको सबैभन्दा प्रतिष्ठित अवार्ड हो ।

  • एलजीले प्रति मिनेट ७ वटाका दरले फ्रिज बिक्री गर्ने

    एलजीले प्रति मिनेट ७ वटाका दरले फ्रिज बिक्री गर्ने एलजीद्वारा लिनियर कम्प्रेसर प्रविधिबाट निर्मित÷सञ्चालित १ करोड ५० लाख वटा रेफ्रिजिरेटरहरुको बिक्री गर्ने भएको छ। एलजी इलेक्ट्रोनिक्सले उपकरण विभाजनको मुख्यशास्त्र इन्र्भटर लिनियर कम्प्रेसरद्वारा निर्मित १ करोड ५० लाख रेफ्रिजिरेटरहरु संसार भरी बिक्रीगर्ने लक्ष्य लिएको छ । एलजीका गुणस्तरीय रेफ्रिजिरेटरहरुको बिक्री ८ प्रतिशतले बढेको हुँदा यस वर्ष पनि ४० लाख वटा रेफ्रिजिरेटरहरु बिक्रीगर्ने अपेक्षा राखेको छ जसअनुसार प्रति मिनेट लगभग ७ वटाको दरले

  • गर्मी छल्न यस्ता फ्यान पाइन्छन् बजारमा

    गर्मी छल्न यस्ता फ्यान पाइन्छन् बजारमा हिजोआज गर्मीले राजधानीबासीलाई पनि अत्यास पार्न थालेको छ। दिउँसो बाहिर हिँड्दा पसिनाले लुथ्रुक्कै कपडा भिज्नेगरी गर्मी सुरु भएको छ। साँझ र बिहानको समय सामान्य रहे पनि दिउँसो भने फ्यान (पंखा) चलाउनुपर्ने दिन सुरु भएको छ।

किनमेल अनुभव

  • mahindra
  • सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ

    सबै बस्तु तथा सेवामा महँगी बढ्दै गएको छ। काठमाडौंमा कपाल र दाह्री काटेको भाउ अचाक्ली महँगो छ। मेरो दाह्री हप्ता हप्तामा काट्नु पर्छ। शैलुनमा एक पटक दाह्री सेभिङ गराएको ५० रुपैयाँ लाग्छ।

    राजेश सापकोटा, कपन, काठमाडौँ

  • worldlink
  • महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति

    म जापानमा छु । नेपालीहरु महँगो स्मार्टफोनमा किन्छन् । अहिले बजारमा आएका बजेट स्मार्टफोन र ती महँगा स्मार्टफोनको लगभग फिचर उस्ताउस्तै छन् । काम एकै गर्ने हो। त्यसैले महँगो रकम हालेर राम्रो स्मार्टफोन किन्नुभन्दा बजेट फोन किन्नु नै उत्तम देखेँ।

    सौरभसिंह कार्की, जापान

  • tata
  • दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ

    म चावहिलमा बस्छु । म गौशाला तथा चावहिल आसपासमा रहेको डेरीबाट खुल्ला दही किन्ने गरेको छ। मैले किन्ने दहीमा मिसावट भएको मैले पाएको छु । बाक्लो, लेसिलो पाराको दही स्वादमा पनि फरक पाएको छु ।

    मनोज सुवेदी, चावहिल

  • जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम

    मैले मसलाको व्यापार गर्न सुरु गरेको करिव ११ वर्ष भयो। घट्टेकुलोमा मेरो गृहिणी नामको मसला पसल छ। भर्खरै मैले आफ्नो उत्पादन चिनाउन अधिकारी मसला उद्योगको नामले ब्राण्डिङ पनि सुरु गरेको छु।

    विवेक अधिकारी, घट्टेकुलो काठमाडाैं

  • पुस्तकको अभावले व्यापार नै डामाडोल भयो पुस्तकको अभावले व्यापार नै डामाडोल भयो

    हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?

    विष्णुप्रसाद खनाल, पाल्पा

  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

लोकप्रिय

सूचनापाटी