कृषि

Search news by date range:

किनमेल अनुभव

  • mahindra
  • एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो

    करिव एक महिना अगाडि मैले कलंकीको भटभटेनीबाट ३१ सय ७५ रुपैयाँमा एउटा जिन्स पाइन्ट किनेको थिएँ। पाइन्ट बेच्नेले पनि निकै राम्रो हो भन्यो र मैले पनि यति महँगो पाइन्ट भाटभटेनीबाट किनेको के डुब्लिकेट पर्ला र भनेर किनिहालेँ।

    रोशन अधिकारी, चितवन

  • w
  • केही ग्राहकले बढी नै बार्गेनिङ गर्न खोज्छन् केही ग्राहकले बढी नै बार्गेनिङ गर्न खोज्छन्

    मेरो बुबाको सुन्धारामा फेन्सी पसल छ। बुबालाई सघाउन म पनि कहिलेकाही पसलमा बस्छु। पसलमा बस्दा अनेक खालका ग्राहकसँग बोल्नुपर्ने हुन्छ। कुनै ग्राहक राम्रै हुन्छन् तर केही ग्राहक भने हद भन्दा बढी नै बार्गेनिङ गर्न खोज्छन्। कोही कोही त हामीले होलसेलबाट ल्याएको मूल्य भन्दा आधा भन्छन्।

    दुर्गा भण्डारी, नयाँ बानेश्वर

  • tata
  • रंग जादैँन भनेर जिन्स पाइन्ट किने, रंग गयो रंग जादैँन भनेर जिन्स पाइन्ट किने, रंग गयो

    ललितपुरको कुमारीपाटीस्थित एक फेन्सीबाट मैले ३ महिनाअघि जिन्स पाइन्ट किने।   निलो रंगको त्यो पाइन्ट निकै महँगो थियो। पाइन्टको मूल्य ४ हजार भ...

    बालकृष्ण महर्जन

  • २० रुपैयाँको जार पानीलाई ५० रुपैयाँ तिर्नुपर्ने ? २० रुपैयाँको जार पानीलाई ५० रुपैयाँ तिर्नुपर्ने ?

    विक्रेताहरुले बेच्ने पानीमा उपभोक्ताबाट प्रतिजार ५० रुपैयाँ लिन्छन्। मैले नियमित उपभोग्य सामान किन्ने नजिकैको पसलले पनि ५० रुपैयाँ नै लिन्छ। तर उद्योगले भने त्यो पसलेलाई २० रुपैयाँमै दिँदो रहेछ। मैले एक दिन उद्योगलाई नै फोन गरेर सोँधे ‘मेरो पनि पसल छ, पानी झार्दा कतिमा दिन सक्नुहुन्छ?’ उसले भन्यो ‘२० रुपैयाँमा दिउँला ।’

    सुविन अधिकारी, शंखमुल काठमाडौं

  • उहीँ सामानको मूल्यमा एकरुपता छैन उहीँ सामानको मूल्यमा एकरुपता छैन

    म एक विद्यार्थी हो। मलाई चाहिने लुगा जुत्ता र ब्यागदेखि लिएर सम्पुर्ण सामान नजिकका पायक पर्ने पसलमा किन्ने गर्छु। तर सामानको भाउ पसलैपिच्छे फरक हुन्छ। उहीँ सामानको मूल्यमा पनि एकरुपता छैन। अझ पसल धेरै नभएको ठाउँमा पसलेले आफू खुसी मूल्य तोकेर बेच्ने गर्छन।

    प्रजिता कोइराला, भक्तपुर, कौशलटार

  • धागो पसल चलाएरै महिनाको एक लाख भन्दा बढी कमाई धागो पसल चलाएरै महिनाको एक लाख भन्दा बढी कमाई

    मेरो घर नुवाकोट हो। मैले सोह्रखुट्टेमा निरन्जन धागो पसल सञ्चालन गरेको १० वर्ष भयो। सुरुमा धागो पसल चलाएर कसरी कमाई होला भन्ने लागेको थियो। पछि राम्रै हुन थाल्यो र निरन्तरता दिएँ। अहिले धोगो पसलबाट नै धेरै राम्रो कमाई छ।

    रामप्रसाद थपलिया, काठमाडौं

  • सामान फरक भएपनि मूल्य एउटै! सामान फरक भएपनि मूल्य एउटै!

    मेरो घर धनगढी हो। अध्ययनको लागि भतmपुर बस्दै आएको छु। किनमेल गर्न भने काठमाडौंको पिपुल्स प्लाजातिर जाने गरेको छु। मलाई धनगढीमा पाइने समान र काठमाडौंमा पाइने सामानमा धेरै नै फरक जस्तो लाग्छ। तर समानको मूल्य भने एउटै हुन्छ।

    प्रेममसिंह कार्की

  • पेट्रोल भर्न कहिलेसम्म सास्ती खेप्ने ? पेट्रोल भर्न कहिलेसम्म सास्ती खेप्ने ?

    म एउटा निजी कम्पनीमाको मार्केटिङ अफिसर हुँ। मार्केटिङको लागि बजारमा नगइ हुन्न। त्यसैले सजिलोको लागि बाइकमै हिँड्नु पर्ने बाध्याता छ। देशको हालत यस्तो छ, तराईमा सामान्य बन्दको हल्ला चल्नासाथ काठमाडौंका पेट्रोल पम्महरुमा लाइन लाग्न शुरु हुन्छ।

    निश्चल स्थापित, अनामनगर काठमाडौं

लोकप्रिय

सूचनापाटी