काँक्रो किन तितो हुन्छ? यसरी राेक्न सकिन्छ तितोपना

  • Get News Alerts

कुकुरबिट परिवारमा पर्ने काँक्रोमा एक प्रकारको तत्व पाइन्छ जसको कारण काक्रो तितो हुन्छ। सो तत्व हो कुकुरबिटासिन्स। यो तत्व कसैको पात तथा कसैको काण्डमा त कसैको फलको भेटनुमा बढी हुनेगर्छ। प्राय काँक्रोमा यो तत्व बढी हुँदा फल नै तितो हुनेगर्छ।
 
किन तितोपना बढ्छ?
 
अत्याधिक ताप तथा गर्मि मौसममा ताप बढ्नेहुँदा तापीय असरले गर्दा काक्रोमा तितोपना बढ्छ। अनियमित पानीको मात्रा लामो, समयसम्म खडेरी पर्नु र त्यसपछि अत्याधिक बर्षात हँुदा पानीको अनियमिता हुँदा पनि तितोपना बढ्छ। 
 
तापक्रमको अनिमियता 
 
कहिले एकदम तापक्रम बढी भएर ताप बढी हुने र कहिले चिसो हुने हुँदा पनि काक्रोको तितोपाना बढ्छ ।
 खाद्य तत्वको कमि 
 
काँक्रोलाई प्रसस्थ प्रांगारिक प्रदार्थको आवश्क्यकता पर्छ। यदि माटोमा खाद्य तत्व अपुग हुन जाँदा समेत काक्रोबालीको उत्पादनमा तितोपना बढ्ने गर्छ।
 
हेरेडिटी तथा बंशानुगतरुपमा पनि कुनै कुनै जातको काँक्राहरुमा तितोपना बढी हुने गर्छ। 
स्वास्थ्यमा असरहरु
 
कुकुरबिटासिन्स बढी हुँदा स्वास्थ्यमा असर गर्न सक्छ तसर्थ यसको कम मात्रा प्रयोग गर्नुपर्ने हुन्छ।
 
नियन्त्रणको बिधिहरु
१ नियमित सिंचाई सकेसम्म थोपा सिंचाई गर्ने
 
२ मल्चिंग वा छापो विधि अपनाउने
 
३ तापक्रम कम गर्ने संयन्त्रसहितको हरितगृह वा प्लास्टिक घरको निर्माण गर्दा उपयुक्त हुन्छ ।
 
३ टिपी सकेको काँक्रालाई २० देखि २५ डिग्रीमा राखेर भण्डारण गर्ने
 
खान योग्य काक्रोमा यसरी हटाउने तितोपना ? 
 
प्राय काँक्राको फेद वा भेट्नु तिर अलि बढी हरियोपन हुन्छ जहाँ तितोपना बढी हुन्छ ्र त्यहाँको करिब आधा इन्च भागलाई काट्ने , तेही काटेको टुक्रा ले १ देखि २ मिनेटसम्म रघट्ने जब रघट्दा गाँज यानी फिज आउने गर्छ त्यो क्रम नरोकिनुन्जेलसम्म रघट्ने , आउन छोडे पछि रघ्दना छोड्ने अनि खाने। 
 
 
 
लेखक कृषि विज्ञ हुन् 
 

प्रतिकृया दिनुहोस

थप समाचार

  • चन्द्रकलाको बारीमा फल्यो साढे ४ फिट लामो घिरौंला

    चन्द्रकलाको बारीमा फल्यो साढे ४ फिट लामो घिरौंला सामान्यतया गाउँघरका करेसाबारीमा तरकारीको रुपमा प्रयोग गरिने घिरौंला कति लामो होला ? अनि त्यसको मोटाई अर्थात गोलाई फिट कति सम्म होला ? स्वभावैले ६ इन्चदेखि डेढ फिट लामो र ५ इन्च मोटाई सम्म हुँदो हो। तर झापा शिवसताक्षी ९ चिल्लागढकी ५५ वर्षीया चन्द्रकला फुयाँलको कोठेवारीमा साढे ४ फिट लामो र १ फिट गोलाईका घिरौंला फलेका छन्।

  • कास्कीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका काम सुरु

    कास्कीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका काम सुरु सुपरजोन एकाइमार्फत जिल्लाभित्र पोखरा, हेम्जा, निर्मलपोखरी, भरतपोखरी र लेखनाथका विभिन्न स्थानमा तरकारीखेती विकास तथा विस्तारका लागि सो एकाइले काम थालेको हो ।

  • दुधको लागत मूल्य नपाउँदा किसान निराश

    दुधको लागत मूल्य नपाउँदा किसान निराश लागत अनुसारको बजार मूल्य नपाएपछि यहाँका कतिपय किसान विस्थापित भएका छन् भने केहीले लगानी घटाउँदै गएका छन्

  • बाली बिमाबारे किसान अनविज्ञ

    बाली बिमाबारे किसान अनविज्ञ बाली बिमाबारे यहाँका किसान अनविज्ञ रहेका छन्। जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा अहिलेसम्म किसानले बाली बिमा गरेका छैनन् ।

  • किसानको पहलमा बाख्राको स्रोतकेन्द्र

    तार्केश्वर गाउँपालिकाको तारुका र बुधसिंहका किसानको पहलमा बाख्राको स्रोतकेन्द्र स्थापना गरिएको छ । जिल्ला पशुसेवा कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा तार्केश्वर बाख्रापालक समिति निर्माण गरी स्रोतकेन्द्र सञ्चालनमा आएको हो । समितिमा आबद्ध ५० किसानले एक हजारभन्दा बढी बाख्रापालन गरेर

किनमेल अनुभव

  • mahindra
  • सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ

    सबै बस्तु तथा सेवामा महँगी बढ्दै गएको छ। काठमाडौंमा कपाल र दाह्री काटेको भाउ अचाक्ली महँगो छ। मेरो दाह्री हप्ता हप्तामा काट्नु पर्छ। शैलुनमा एक पटक दाह्री सेभिङ गराएको ५० रुपैयाँ लाग्छ।

    राजेश सापकोटा, कपन, काठमाडौँ

  • worldlink
  • महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति

    म जापानमा छु । नेपालीहरु महँगो स्मार्टफोनमा किन्छन् । अहिले बजारमा आएका बजेट स्मार्टफोन र ती महँगा स्मार्टफोनको लगभग फिचर उस्ताउस्तै छन् । काम एकै गर्ने हो। त्यसैले महँगो रकम हालेर राम्रो स्मार्टफोन किन्नुभन्दा बजेट फोन किन्नु नै उत्तम देखेँ।

    सौरभसिंह कार्की, जापान

  • tata
  • दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ

    म चावहिलमा बस्छु । म गौशाला तथा चावहिल आसपासमा रहेको डेरीबाट खुल्ला दही किन्ने गरेको छ। मैले किन्ने दहीमा मिसावट भएको मैले पाएको छु । बाक्लो, लेसिलो पाराको दही स्वादमा पनि फरक पाएको छु ।

    मनोज सुवेदी, चावहिल

  • जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम

    मैले मसलाको व्यापार गर्न सुरु गरेको करिव ११ वर्ष भयो। घट्टेकुलोमा मेरो गृहिणी नामको मसला पसल छ। भर्खरै मैले आफ्नो उत्पादन चिनाउन अधिकारी मसला उद्योगको नामले ब्राण्डिङ पनि सुरु गरेको छु।

    विवेक अधिकारी, घट्टेकुलो काठमाडाैं

  • पुस्तकको अभावले व्यापार नै डामाडोल भयो पुस्तकको अभावले व्यापार नै डामाडोल भयो

    हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?

    विष्णुप्रसाद खनाल, पाल्पा

  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

लोकप्रिय

सूचनापाटी