साउदीमा रहेका अबैध विदेशीहरुले ९० दिने आममाफी पाउने

  • Get News Alerts

साउदी अरबमा गैरकानूनीरुपमा बसोबास गरिरहेका विदेशी कामदारहरुले विना सजाया स्वदेश फिर्ता हुने पाउने भएका छन्। 
 
‘हिंसारहित देश’ नामक अभियानको अवसरमा साउदी सरकारले श्रम कानून उलंघन गरेर बसेकाहरुलाई विना कारबाही स्वदेश फिर्ता हुन दिने घोषणा गरेको अरब न्यूजले उल्लेख गरेको छ। 
 
आममाफीको समय भने चैत १६ गतेदेखि सुरु भएर तीनमहिनासम्म रहने छ। योबीचमा कुनै पनि विदेशी कामदरले स्वदेश फिर्ता हुन पाउने छन्। 
 
साउदी अरबमा नेपाली कामदारहरु पनि उल्लेख्यरुपमा रहेका छन्। जहाँ गैरकानूनी हैसियतले बसेकाहरु पनि छन्। यो घोषणाबाट त्यस्ता नेपालीहरु पनि लभान्वित हुनेछन्।  
 

प्रतिकृया दिनुहोस

थप समाचार

  • 'फ्री भिसा तथा टिकटको अन्यौलले वैदेशिक रोजगार प्रभावित'

    'फ्री भिसा तथा टिकटको अन्यौलले वैदेशिक रोजगार प्रभावित' फ्री भिसा तथा फ्री टिकटको अन्यौलले वैदेशिक रोजगार नै प्रभावित भएको भन्दै चाँडो समाधान खोज्न सम्वद्ध पक्षलाई आग्रह गरेका छन्। पिपुल फोरमले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै अधिवक्ता सोम लुइँटेलले फ्री भिसा, फ्री टिकटमा अन्यौल रहँदा वैदेशिक रोजगार प्रभावित भएको बताए।

  • ७५ हजार युवालाई म्यादी प्रहरीमा भर्ना खुल्यो

    ७५ हजार युवालाई म्यादी प्रहरीमा भर्ना खुल्यो स्थानीय तहको निर्वाचनका लागि सरकारले ७५ हजार युवाका लागि म्यादी प्रहरीमा भर्ना खुलाएको छ। आज शुक्रबारदेखि आगामी बिहीबार अर्थात चैत १७ गतेसम्म दरखास्त दिन पाइनेगरी आवेदन खुलाइएको हो। काठमाडौं उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रहरी परिसरहरु र उपत्यकाबाहिर सम्पूर्ण जिल्ला प्रहरी कार्यालमा दरखास्त बुझाउन सकिने नेपाल प्रहरीले जनाएको छ।

  • इपिएस भाषा परिक्षाको शुल्क ग्लोबल आइएमईका ९४ शाखाबाट संकलन

    इपिएस भाषा परिक्षाको शुल्क ग्लोबल आइएमईका ९४ शाखाबाट संकलन ग्लोबल आइएमई बैंकले इपिएस कोरियन भाषा परीक्षा शुल्क संकलन सेवा प्रदान गरेको छ। ग्लोबल आइएमई बैंक कोरियन भाषा परीक्षा शुल्क संकलन गर्ने एकमात्र बैंक हो। आजका मितिबाट १० दिनसम्म अर्थात चैत १८ गतेसम्म सेवा सुरु हुने बताइएको छ।

  • कोरिया भाषा परीक्षा खुल्यो, यसरी भर्नुहोस् आवेदन

    कोरिया भाषा परीक्षा खुल्यो, यसरी भर्नुहोस् आवेदन नेपालमा पहिलो पटक रोजगार अनुमति प्रणाली (इपीएस) अन्तरगत सन् २०१८ को कोरियन भाषा परीक्षाको लागि अनलाइन फारम आजदेखि फारम खुला भएको छ। फारम भर्नका लागि ग्लोबल आइएमइ बैंकमार्फत शुल्क तिर्नुपर्ने हुन्छ। रोजगारीका लागि आकर्षक गन्तव्य भएको कोरियामा रोजगारीका लागि घन्टौं लाइनमा बसेर आवेदन दिने गरेका थिए। गतवर्ष झण्डै ६० हजारले कोरियन भाषा परीक्षा दिएका थिए । यो वर्ष करिब ८० हजार युवाले इपीएस परीक्षा दिने अनुमान गरिएको छ।

  • सरकारी जागिर: खोजेको ८ कक्षा पास, आउँछन् 'स्नाकोत्तर पास'

    सरकारी जागिर: खोजेको ८ कक्षा पास, आउँछन् 'स्नाकोत्तर पास' नेपाल वन सेवाको श्रेणीविहीन स्थायी पदमा आवेदन दिनेको लोकसेवा आयोगको केन्द्रीय कार्यालयमा भीड लागेको छ। कक्षा ८ उत्तीर्णको शैक्षिक योग्यता तोकिएको भए पनि स्नातकोत्तर तह उत्तीर्ण गरेका पनि आवेदन दिन आयोग पुगेका छन्।

किनमेल अनुभव

  • mahindra
  • धागो पसल चलाएरै महिनाको एक लाख भन्दा बढी कमाई धागो पसल चलाएरै महिनाको एक लाख भन्दा बढी कमाई

    मेरो घर नुवाकोट हो। मैले सोह्रखुट्टेमा निरन्जन धागो पसल सञ्चालन गरेको १० वर्ष भयो। सुरुमा धागो पसल चलाएर कसरी कमाई होला भन्ने लागेको थियो। पछि राम्रै हुन थाल्यो र निरन्तरता दिएँ। अहिले धोगो पसलबाट नै धेरै राम्रो कमाई छ।

    रामप्रसाद थपलिया, काठमाडौं

  • w
  • सामान फरक भएपनि मूल्य एउटै! सामान फरक भएपनि मूल्य एउटै!

    मेरो घर धनगढी हो। अध्ययनको लागि भतmपुर बस्दै आएको छु। किनमेल गर्न भने काठमाडौंको पिपुल्स प्लाजातिर जाने गरेको छु। मलाई धनगढीमा पाइने समान र काठमाडौंमा पाइने सामानमा धेरै नै फरक जस्तो लाग्छ। तर समानको मूल्य भने एउटै हुन्छ।

    प्रेममसिंह कार्की

  • tata
  • पेट्रोल भर्न कहिलेसम्म सास्ती खेप्ने ? पेट्रोल भर्न कहिलेसम्म सास्ती खेप्ने ?

    म एउटा निजी कम्पनीमाको मार्केटिङ अफिसर हुँ। मार्केटिङको लागि बजारमा नगइ हुन्न। त्यसैले सजिलोको लागि बाइकमै हिँड्नु पर्ने बाध्याता छ। देशको हालत यस्तो छ, तराईमा सामान्य बन्दको हल्ला चल्नासाथ काठमाडौंका पेट्रोल पम्महरुमा लाइन लाग्न शुरु हुन्छ।

    निश्चल स्थापित, अनामनगर काठमाडौं

  • कपडाको मूल्य दिनैपिच्छे फरक कपडाको मूल्य दिनैपिच्छे फरक

    म दुई दिन अगाडि एउटा पसलमा गएर होलीमा लगाउने टिसर्टको मूल्य सोधेँ। पसलेले ३ सय रुपैयाँ भन्यो। म फेरी हिजो त्यही पसलमा गएँ, त्यो पसलेले त्यही टिसर्ट २ सयमा बेचिरहेको थियो।

    सन्देश भण्डारी, चितवन

  • बजारमा बेचिन्छन् गुणस्तरहीन रङ्ग बजारमा बेचिन्छन् गुणस्तरहीन रङ्ग

    फागु पुर्णिमा अर्थात होलीको दिन बजारमा छ्याप छ्याप्ती रङ्गहरु पाइन्छन्। मैले पनि होली मनाउन भनेर बजारबाट रङहरु किनेर लगेँ। रङ लगाएपछि मेरो छाला चिलाउन थाल्यो र बिबिरा समेत आयो। सबै चिजको गुणस्तर चेक हुन्छ तर यो रङ्गको चाँही हुँदैन?

    अनिश शर्मा, चितवन

  • मंगलबार  कपाल काट्ने ठाउँ नभेट्दा हैरान भएँ मंगलबार कपाल काट्ने ठाउँ नभेट्दा हैरान भएँ

    म काठमाडौँ बस्न थालेको २ महिना भयो। ब्याचलर पढ्नका लागि राजधानी आएको म घट्टेकुलोमा बस्दै आएको छु। गत मंगलबार म कपाल काट्न भनेर निस्किएँ। अरु बेला नजिकै देखिएका सैलुन मैले त्यस दिन कहीँ भेटिनँ।

    सुरेश आले मगर, काठमाडौं

  • कपाल उमार्न गरेका प्रयास सफल भएनन् कपाल उमार्न गरेका प्रयास सफल भएनन्

    मेरो पहिलेदेखि नै कपाल झर्ने समस्या थियो। संचार माध्यममा कपाल झार्न रोक्ने र कपाल पलाउने धेरै उत्पादनहरुको विज्ञापन देखेँ। तेलदेखि स्यापोसम्म धेरै चिज प्रयोग पनि गरेँ। पैसाको हिसाव किताव राखिएन, धेरै खर्च भयो। न कपाल उम्रियो न त कपाल झर्न रोकियो।

    सिंहबहादुर तामाङ, जोरपाटी, काठमाडौं

  • ६ हजार भनेको घडीलाई व्यापारीले अन्तिममा ३७ सयमै दिए ६ हजार भनेको घडीलाई व्यापारीले अन्तिममा ३७ सयमै दिए

    म एकदिन दाइसँग घडी किन्न न्युरोड गए। एउटा घडी मन पर्यो र मूल्य सोधेको ६ हजार भन्यो। दाइले अन्तिम मूल्य सोध्नुभयो र पसलेले ४५ सय भन्यो र दाइले ३७ सयमा दिने भए लान्छु नत्र लान्न भन्नुभयो। पसलबाट निस्कन मात्रै के लाग्नुभएको थियो, पसलेले हामीलाई रोक्दै ३७ सयमै दिन तयार भएर ‘पर्खनोस् त लिएर जानोस्’ भन्यो।

    बिमल पौडेल, नयाँ बानेश्वर

लोकप्रिय

सूचनापाटी