नेपाल विद्युत प्राधिकरणको अनुरोध

  • Get News Alerts

 

 

प्रतिकृया दिनुहोस

थप समाचार

  • हिउँले रोक्यो नेपाल आउने चिनियाँ इन्टरनेट

    हिउँले रोक्यो नेपाल आउने चिनियाँ इन्टरनेट नेपाल टेलिकमले चीनबाट ल्याउने भनेको इन्टरनेट हिउँको कारण रोकिएको छ। रसुवा नाका हुँदै ल्याइने इन्टरनेटको गेटवे (अप्टिकल फाइबर) बाक्लो हिउँले पुरिएपछि व्यावसायिक सम्झौता भएको तीन महिना बितिसक्दा पनि आउन नसकेको हो। नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच स्थलमार्ग हुँदै आइपी सेवा उपलब्ध गराउने सम्बन्धमा मंसिर २१ गते व्यावसायिक सम्झौता भएको थियो।

  • शिवरात्रिको अवसरमा टेलिकमले ल्यायो डाटामा बोनस अफर

    शिवरात्रिको अवसरमा टेलिकमले ल्यायो डाटामा बोनस अफर नेपाल टेलिकमले शिवरात्रिको अवसरमा फेस्टिभल अफर ल्याएको छ। जुन अफरमा डाटा बन्डल प्याकेज अन्तर्गत ७५ रुपैयाँमा १ सय एमबि डाटा र बोनसको रुपमा १ सय एमबि नै यूट्यूब डाटा प्याक दिने भएको छ। यो डाटा १५ दिनसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ।

  • सरकारी कार्यालयको भुक्तानी अब अनलाइनमार्फत

    सरकारी कार्यालयको भुक्तानी अब अनलाइनमार्फत सरकारी कार्यालयबाट दिइने भुक्तानी आगामी आइतबारदेखि अनलाइनमार्फत गरिने भएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालयबाट चेकको सट्टामा बिल पेस गर्ने पक्षको बैंक खातामा रकम जम्मा हुने गरी व्यवस्था मिलाउन लागेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।

  • बुटवलमा सुरु भयो क्यान इन्फोटेक मेला

    बुटवलमा सुरु भयो क्यान इन्फोटेक मेला बुटवलमा विहीबारदेखि छैठौं क्यान इन्फोटेक मेला सुरु भएको छ। कम्प्युटर एशोसिएसन अफ नेपाल रुपन्देहीको आयोजनामा सुरु भएको क्यान इन्फोटेक फागुन १६ गते सम्म चल्ने छ।

  • इन्टरनेट प्रतिस्पर्धामा एनसेल र टेलिकम

    इन्टरनेट प्रतिस्पर्धामा एनसेल र टेलिकम देशव्यापी थ्रिजी विस्तारको होडसँगै इन्टरनेट सेवामा ग्राहक तान्ने प्रतिस्पर्धामा लागेका दुई मोबाइल सेवा प्रदायक एनसेल र नेपाल टेलिकमले पछिल्लो समय डाटाको शुल्कमा उल्लेख्य कटौती गरेका छन्। जसले गर्दा उपभोक्ताले सस्तो दरमा इन्टरनेट चलाउन सक्ने भएका छन्। प्रतिस्पर्धाकै होडमा एनसेलले आफ्नो डाटाको शुल्कमा उच्च दरमा कटौती गरेको छ। यस अन्तर्गत हाल कम्पनीले ‘नाइट डाटा प्याक’ शुल्क ७ पैसा प्रतिएमबिसम्म झारेको छ।

किनमेल अनुभव

  • mahindra
  • ब्राण्डेड हो कि ओर्जिनल चिन्नै गाह्रो ब्राण्डेड हो कि ओर्जिनल चिन्नै गाह्रो

    सामान्यतः म ब्राण्डेड कपडा लगाउन मन पराउँछु। बरु अलि ढिलो किन्छु तर दरबारमार्ग गएर शोरुमबाटै किन्छु। तर बाहिर फेन्सीदेखि फूटपातसम्म ब्राण्डेड कपडाको ट्यागमा कपडाहरु बेचिन्छन्। हेर्दा उस्तै लाग्छ तर मूल्य शोरुमको भन्दा निकै कम हुन्छ।

    सबिन राई, शान्तिनगर, काठमाडौं

  • w
  • ‘बार्गेनिङ गर्न नजानेर सधै ठगिन्छु’ ‘बार्गेनिङ गर्न नजानेर सधै ठगिन्छु’

    सामान खरिद गर्दा म खासै बार्गेनिङ गर्न जान्दिनँ। त्यसकारण सधै चिनजानको पसलमा मात्र जान्छु। एकपटक मैले चिनजानको पसलबाट लोटस कम्पनीको सन ब्लक क्रिम ३ सय ९५ रुपैयाँमा किनेकी थिएँ। त्यसको भोलिपल्ट एकजना साथी मेरो घरमा आइन् र त्यो सनब्लक देखाउँदै भनिन् ‘तिमीले र मैले त एउटै कम्पनीको सनब्लक प्रयोग गर्दा रहेछौँ’ अनि मैले सोधेँ ‘कतिमा किन्यौ नि तिमीले?’ उनले जवाफ दिइन् ‘२ सय ८० रुपैयाँमा किनेको १ हप्ता अगाडि।’

    रक्षा कार्की, काँडाघारी

  • tata
  • सँगै पढेका साथीहरु विदेश गए, तर म यही हस्तकला बेचेर वर्षमा २०/२५ लाख कमाउछु सँगै पढेका साथीहरु विदेश गए, तर म यही हस्तकला बेचेर वर्षमा २०/२५ लाख कमाउछु

    मेरो घर नुवाकोट हो। मैले आरआर क्याम्पसबाट स्नात्तोकोत्तर तह पास गरेको छु । कतिपय मेरा साथी लाखौ खर्च गरेर अष्ट्रिलिया अमेरिकातिर लागे मैले नेपालमै केही गरौ भनेर सानो लागानीमा नेपाली हस्तकलाको व्यवसाय संचालन गरे, ठमेल चाक्सिबारी मार्गमा मेरो हेल्पिङ एण्ड ह्याण्डिक्याफ्ट पसल छ।

    विश्वास खतिवडा

  • घुमन्ते व्यापारीले किन दिन्छन् यति सस्तोमा ? घुमन्ते व्यापारीले किन दिन्छन् यति सस्तोमा ?

    काँधमा कपडा बोकेर घुमन्ते व्यापारीहरुले सामान लिएर गाउँ–गाउँमा आइरहेको म देख्छु। सुरुमा तिनीहरुको निकै महँगो मूल्य भन्छन्। सुरुमा किन्न दवाव पनि दिन्छन्। पछि जिस्केर ‘भर्खरै दुई हजार निकाल्नु सबै सामान दिन्छु’ भन्छन्।

    अनिल भण्डारी, चितवन

  • नेपालमै उत्पादित बस्तु पनि गुणस्तरीय छन् नेपालमै उत्पादित बस्तु पनि गुणस्तरीय छन्

    म अहिले नेपालमा उत्पादित लिची जुस र पोल्याण्डको उत्पादित एक्स एल जुसको ललितपुर मार्केटिङ म्यानेजर हुँ। पहिला पनि नेपालमै उत्पादित बियरको मार्केटिङ हेर्ने गरेको थिएँ। पहिला नेपाली उत्पादनको धेरैले वास्ता गर्दैनथे।

    केदारआले मगर, काठमाडौं

  • साउदीमा भन्दा नेपालमा महँगो साउदीमा भन्दा नेपालमा महँगो

    म वैदेशिक रोजगारीको शिलशिलामा करिव ३ बर्ष साउदी अरब बसेँ। त्यहाँ धेरैजसो दैनिक उपभोग्य सामाग्री निकै सस्तो थियो। ७ रियालमा १ किलो कुखुराको मासु, १ रियालमा कोकाकोला र ५० पैसामा १ लिटर पेट्रोल आउँथ्यो।

    सुरज भण्डारी, चितवन

  • हाटबजारदेखि अनलाइन सपिङसम्मको अनुभव हाटबजारदेखि अनलाइन सपिङसम्मको अनुभव

    पहिले पहिले हामी आमा बुबासँग हाटबजार जान्थ्यौँ र हप्ताभरीको सामान किन्थ्यौँ। त्यसपछि विस्तारै पसलहरु बढ्दै गए, घरछेउमै पसलहरु खुल्न थाले। कतिपयले त घरअगाडि नै तरकारी फलफूल ठेलामा ल्याउन थाले।

    आयुष न्यौपाने, चितवन

  • भान्साको सामान पसलपिच्छे फरक भान्साको सामान पसलपिच्छे फरक

    म त्रिचन्द्र क्याम्पसको बिएसी तेस्रो वर्षको बिद्यार्थी हुँ । म अंकलसँग बस्ने भएकाले भान्सामा चाहिने सामान किन्न प्रायः म आफै जाने गरेको छु। तेलदेखि चामलसम्मका खाद्यान्न र अन्य फूटकर सामान किन्नुर्दा पसलैपिच्छे फरक फरक मूल्य पाउँछु।

    प्रदीपसिंह लोथ्याल

लोकप्रिय

सूचनापाटी