एप्पलमा 'सिरी'को आवाज दिने महिला को हुन् ?

  • Get News Alerts

‘इन्टेलिजेन्स असिस्टेन्ट’ सिरी बारे एप्पलका उत्पादन प्रयोगकर्तालाई थाहै छ। एक महिलाको स्वर सुनिने सिरीमा अहिले भने पुरुषको पनि आवाज छ। तर लामो समयसम्म एप्पलमा महिलाकै आवाजमा सिरी चर्चित छन्। 
 
सिरीको आवाज दिने महिला को होलिन् भन्नेबारे धेरैलाई जान्ने इच्छा होला। सिरीको आवाज दिने महिलाको नाम सुसेन बेनेट हो। एप्पलले सन् २०११ मा सिरी ल्याएदेखिनै सुसेनले आवाज दिएकी हुन्।
 
६८ वर्षीय सुसेनको आवाज धेरै टिभी विज्ञापनमा पनि प्रयोग गरिएको छ। डेल्टा एयरलाइन्सको टर्मिनलका लागि जीपीएस न्याभिगेसनमा पनि उनको आवाज छ।

प्रतिकृया दिनुहोस

थप समाचार

  • ९ रुपैयाँमै एनसेलको इन्टरनेट प्याक

    ९ रुपैयाँमै एनसेलको इन्टरनेट प्याक एनसेलले ९ रुपैयाँमै २० एमबिको प्याक उपलव्ध गराएको छ। ३० दिने यो प्याक लिनका लागि एस्ट्रीक १२३ ह्यासट्याग डायल गरी १ रोज्नुपर्नेछ। २० एमबि सकिएपछि प्याक अवधिभर प्रतिएमबि करसहित १ रुपैयाँमा इन्टरनेट चलाउन सकिने कम्पनीले जनाएको छ।

  • विदेशबाट ‘कल’सँगै आउने डलर पनि घट्यो

    विदेशबाट ‘कल’सँगै आउने डलर पनि घट्यो विदेशबाट नेपालमा फोन आउँदा आवाज मात्र होइन, त्योसँगै डलर पनि आउँछ यसरी आउने डलर पछिल्लो समय घट्दै गएको छ। दूरसंचार सेवाप्रदायकहरुको आयको मुख्य स्रोत र देशको लागि विदेशी मुद्रा आर्जनको पनि बलियो आधार मानिएको यो बाटो पछिल्लो समय खुम्चिने संकेत देखिएको छ। इन्टरनेटमा आधारित विभिन्न एप्लिकेशनको प्रयोग, देशभित्रकै सेवाप्रदायहरुको अस्वस्थ प्रतिस्पर्धाका कारण अन्तर्राष्ट्रिय लामो दुरीको कल (आइएलडी) वापतको शुल्क घटेको सरोकारवालाहरुको भनाइ छ।

  • एनसेलका इन्टरनेट प्रयोगकर्ता बढे

    एनसेलका इन्टरनेट प्रयोगकर्ता बढे मोबाइल डाटाबाट इन्टरनेट चालाउनेहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ। समग्र दुरसंचार क्षेत्रमै भ्वाइसभन्दा पनि डाटाको माग बढिरहेको सन्दर्भमा निजी क्षेत्रको सेवाप्रदायक एनसेलका पनि डाटा प्रयोगकर्ताहरुको संख्या बढिरहेका छन्।

  • एक वर्षभित्र भूकम्प प्रभावित सात जिल्लामा ब्राेडब्यान्ड इन्टरनेट, २ दुईवर्षसम्म निशुल्क

    एक वर्षभित्र भूकम्प प्रभावित सात जिल्लामा ब्राेडब्यान्ड इन्टरनेट, २ दुईवर्षसम्म निशुल्क नेपाल दुरसंचार प्राधिकरणले अबको एकवर्षभित्र भूकम्पप्रभावित सात जिल्लामा न्यूनतम ५५६ केविपिएस गतिको ब्रोडब्यान्ड इन्टरनेट पु¥याउने भएको छ। ग्रामिण दुरसंचार कोषको रकमबाट प्रभावित सात जिल्लामा इन्टरनेट पूर्वाधार विस्तार गर्ने योजना बनाएको प्राधिकरणले दुईवटा प्याकेज बनाएर कार्य अगाडि बढाएको छ।

  • सेवा विस्तार गर्दै स्मार्ट टेलिकम

    सेवा विस्तार गर्दै स्मार्ट टेलिकम दुरसञ्चार बजारमा अर्को प्रतिस्पर्धीका रुपमा हेरिएको स्मार्ट टेलीकमले सेवा विस्तारलाई प्रमुख प्राथमिकता दिएइरहेको बताएको छ। विश्वमा भित्रिएको पछिल्लो दुरसञ्चार प्रविधिसमेतको जडान र प्रयोगको तयारीमा रहेको टेलिकमले जानकारी दिएको छ। केहि महिनाभित्रै आफ्नो सेवालाई विशेष कार्यक्रमबीच ग्राहक सामु पुु¥याउने तयारी गरिरहेको स्मार्टका प्रमुख प्रशासकीय अधिकृत सजिन राजभण्डारीले बताए ।

किनमेल अनुभव

  • mahindra
  • धागो पसल चलाएरै महिनाको एक लाख भन्दा बढी कमाई धागो पसल चलाएरै महिनाको एक लाख भन्दा बढी कमाई

    मेरो घर नुवाकोट हो। मैले सोह्रखुट्टेमा निरन्जन धागो पसल सञ्चालन गरेको १० वर्ष भयो। सुरुमा धागो पसल चलाएर कसरी कमाई होला भन्ने लागेको थियो। पछि राम्रै हुन थाल्यो र निरन्तरता दिएँ। अहिले धोगो पसलबाट नै धेरै राम्रो कमाई छ।

    रामप्रसाद थपलिया, काठमाडौं

  • w
  • सामान फरक भएपनि मूल्य एउटै! सामान फरक भएपनि मूल्य एउटै!

    मेरो घर धनगढी हो। अध्ययनको लागि भतmपुर बस्दै आएको छु। किनमेल गर्न भने काठमाडौंको पिपुल्स प्लाजातिर जाने गरेको छु। मलाई धनगढीमा पाइने समान र काठमाडौंमा पाइने सामानमा धेरै नै फरक जस्तो लाग्छ। तर समानको मूल्य भने एउटै हुन्छ।

    प्रेममसिंह कार्की

  • tata
  • पेट्रोल भर्न कहिलेसम्म सास्ती खेप्ने ? पेट्रोल भर्न कहिलेसम्म सास्ती खेप्ने ?

    म एउटा निजी कम्पनीमाको मार्केटिङ अफिसर हुँ। मार्केटिङको लागि बजारमा नगइ हुन्न। त्यसैले सजिलोको लागि बाइकमै हिँड्नु पर्ने बाध्याता छ। देशको हालत यस्तो छ, तराईमा सामान्य बन्दको हल्ला चल्नासाथ काठमाडौंका पेट्रोल पम्महरुमा लाइन लाग्न शुरु हुन्छ।

    निश्चल स्थापित, अनामनगर काठमाडौं

  • कपडाको मूल्य दिनैपिच्छे फरक कपडाको मूल्य दिनैपिच्छे फरक

    म दुई दिन अगाडि एउटा पसलमा गएर होलीमा लगाउने टिसर्टको मूल्य सोधेँ। पसलेले ३ सय रुपैयाँ भन्यो। म फेरी हिजो त्यही पसलमा गएँ, त्यो पसलेले त्यही टिसर्ट २ सयमा बेचिरहेको थियो।

    सन्देश भण्डारी, चितवन

  • बजारमा बेचिन्छन् गुणस्तरहीन रङ्ग बजारमा बेचिन्छन् गुणस्तरहीन रङ्ग

    फागु पुर्णिमा अर्थात होलीको दिन बजारमा छ्याप छ्याप्ती रङ्गहरु पाइन्छन्। मैले पनि होली मनाउन भनेर बजारबाट रङहरु किनेर लगेँ। रङ लगाएपछि मेरो छाला चिलाउन थाल्यो र बिबिरा समेत आयो। सबै चिजको गुणस्तर चेक हुन्छ तर यो रङ्गको चाँही हुँदैन?

    अनिश शर्मा, चितवन

  • मंगलबार  कपाल काट्ने ठाउँ नभेट्दा हैरान भएँ मंगलबार कपाल काट्ने ठाउँ नभेट्दा हैरान भएँ

    म काठमाडौँ बस्न थालेको २ महिना भयो। ब्याचलर पढ्नका लागि राजधानी आएको म घट्टेकुलोमा बस्दै आएको छु। गत मंगलबार म कपाल काट्न भनेर निस्किएँ। अरु बेला नजिकै देखिएका सैलुन मैले त्यस दिन कहीँ भेटिनँ।

    सुरेश आले मगर, काठमाडौं

  • कपाल उमार्न गरेका प्रयास सफल भएनन् कपाल उमार्न गरेका प्रयास सफल भएनन्

    मेरो पहिलेदेखि नै कपाल झर्ने समस्या थियो। संचार माध्यममा कपाल झार्न रोक्ने र कपाल पलाउने धेरै उत्पादनहरुको विज्ञापन देखेँ। तेलदेखि स्यापोसम्म धेरै चिज प्रयोग पनि गरेँ। पैसाको हिसाव किताव राखिएन, धेरै खर्च भयो। न कपाल उम्रियो न त कपाल झर्न रोकियो।

    सिंहबहादुर तामाङ, जोरपाटी, काठमाडौं

  • ६ हजार भनेको घडीलाई व्यापारीले अन्तिममा ३७ सयमै दिए ६ हजार भनेको घडीलाई व्यापारीले अन्तिममा ३७ सयमै दिए

    म एकदिन दाइसँग घडी किन्न न्युरोड गए। एउटा घडी मन पर्यो र मूल्य सोधेको ६ हजार भन्यो। दाइले अन्तिम मूल्य सोध्नुभयो र पसलेले ४५ सय भन्यो र दाइले ३७ सयमा दिने भए लान्छु नत्र लान्न भन्नुभयो। पसलबाट निस्कन मात्रै के लाग्नुभएको थियो, पसलेले हामीलाई रोक्दै ३७ सयमै दिन तयार भएर ‘पर्खनोस् त लिएर जानोस्’ भन्यो।

    बिमल पौडेल, नयाँ बानेश्वर

लोकप्रिय

सूचनापाटी