वर्ल्डलिंकको फाइबर इन्टरनेट साढे १३ सय रुपैयाँमा

  • Get News Alerts

इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले आफ्नो फाइबर इन्टरनेटको मूल्य घटाएको छ। कम्पनीले नयाँ बर्षपछि ५ एमविपिएस गतिको अनलिमिटेड इन्टरनेट १ हजार ३ सय ५० रुपैयाँमै उपलब्ध गराउने भएको छ । 
 
यस्तै १० एमविपिएस गतिको अनलिमिटेड इन्टरनेट १ हजार ६ सय रुपैयाँमा उपलब्ध गराउने जानकारी दिएको छ। भोलुम बेस २५ एमबिपिएस  र ५० एमबिपिएस इन्टरनेट लिनेहरुलाई थप भोलुम इन्टरनेट उपलब्ध गराउने भएको कम्पनीले जनाएको छ।  
 
सानाकार्यालय र होटलहरुका लागिउपयुक्त ३ एमविपिएस गतिको इन्टरनेट २ हजार रुपैयामै उपलब्ध हुने छ। मध्यम खालका कार्यालय र होटलहरुका लागि ६ एमविपिएस गतिको अनलिमिटेड इन्टरनेट ३ हजार ४ सय ५० रुपैयाँमै उपलब्ध गराउने कम्पनीको विज्ञप्तिमा उल्लेख छ । 
 

प्रतिकृया दिनुहोस

थप समाचार

  • फेसबुकको ‘मेसेन्जर लाइट’ अब नेपालमा पनि

    फेसबुकको ‘मेसेन्जर लाइट’ अब नेपालमा पनि यस अघि केन्या, मलेसिया, श्रीलंका, ट्युनेसिया र भेनेज्युलामा मात्र उपलब्ध मेसेन्जर लाइट नेपलसहित १३२ देशमा थप गरिएको फेसबुकले जनाएको छ।

  • धादिङको विकट स्थानमा टेलिकमको बिटिएस

    धादिङको विकट स्थानमा टेलिकमको बिटिएस नेपाल टेलिकमले धादिङ्ग जिल्लाको उत्तरी भेगका बिकट स्थानहरु लापा र टिप्लिङ्गमा विटिएस स्थापना गरी जिएसएम मोवाइल सेवा सञ्चालनमा ल्याएको छ। ती स्थानहरुमा यसअघि कुनै पनि किसिमको दूरसञ्चार सेवा पुगेको थिएन।

  • नेपाल टेलिकमको डाटा कसरी लिने?

    नेपाल टेलिकमको डाटा कसरी लिने? नेपाल टेलिकमले नयाँ वर्षको अवसरमा डाटा केन्द्रित विभिन्न अफरहरु ल्याएको छ। वैशाख १ गतेदेखि लागू भएर २८ गतेसम्म रहने टेलिकमको अफरमा डाटा कसरी लिने? टेलिकमले विभिन्न प्रकारका प्याकेजहरु ल्याएको छ जसको मूल्य र खरिद गर्ने तरीका पनि फरक फरक रहेको छ।

  • सगुनले लगानी अवसर पुनः ल्याउँदै

    सगुनले लगानी अवसर पुनः ल्याउँदै सगुनमा दोश्रो चरणको लगानी खुल्ने भएको छ। अमेरिकामा रहेको ब्रोकर एजेन्ट बउस्टीड सेक्युरिटिज एलएलसीसँग सम्झौता भएसँगै लगानीको अवसर पुनः प्राप्त हुन लागेको हो । दोस्रो चरणको लगानी मे महिनाको दोस्रो साताबाट खुलाउने गरी ब्रोकर एजेन्टले काम अगाडि बढाई रहेको सगुनले जनाएको छ। यस चरणमा ब्रोकर एजेन्टले ठूला लगानीकर्ता खोजी गरी लगानी भित्र्याउने बताइएको छ ।

  • पूर्वका जिल्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध

    पूर्वका जिल्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध बुधबार बिहानैदेखि पूर्वका विभिन्न जिल्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ। नेपाल टेलिकमको ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेड र सिडिएमएका साथै एडिएसएल सेवा अवरुद्ध हुँदा लाखौँं सेवाग्राही मर्कामा परेका हुन्।

किनमेल अनुभव

  • mahindra
  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • worldlink
  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • tata
  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

  • विदेशी भन्दा स्थानीय जुत्ता राम्रो विदेशी भन्दा स्थानीय जुत्ता राम्रो

    मैले धेरै प्रकारको जुत्ता लगाएँ। राम्रो गुणस्तरको जुत्तालाई महँगो पर्ने र सस्तो जुत्ताको गुणस्तर नहुने अनुभव गरेँ। यो धेरैले भोगिरहेको समस्या हो। मलाई एकजना साथीले स्थानीय जुत्ता खरिद गर्न सल्लाह दियो।

    कमल अधिकारी, हेटौंडा

  • रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ

    म अध्ययनको शिलशिलामा काठमाडौँको घट्टेकुलोमा बस्छु। काठमाडौंमा तरकारी तथा फलफूलको भाउ तुलनात्मक रुपमा महँगो छ। अझ बेलुकी ५ बजेतिर जाँदा त ब्यापारीहरुले भाउ घटाउनै मान्दैनन्।

    सुमन अर्याल, घट्टेकुलो

  • फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक

    मैले मैतिदेवीमा फोटो स्टुडियो राखेको करिव ५ वर्ष भयो। यो अवधिमा मैले हजारौँ ग्राहकको फोटो खिचेँ। फोटो स्टुडियोमा खासै डिस्काउन्टका लागि बार्गेनिङ हुँदैन र स्टुडियोमा फेन्सी पसलमा जस्तो डिस्काउन्ट गर्नका लागि भनेर धेरै मूल्य पनि तोकिँदैन।

    विकाश दाहाल, फोटोग्राफर काठमाडौं

  • एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो

    करिव एक महिना अगाडि मैले कलंकीको भटभटेनीबाट ३१ सय ७५ रुपैयाँमा एउटा जिन्स पाइन्ट किनेको थिएँ। पाइन्ट बेच्नेले पनि निकै राम्रो हो भन्यो र मैले पनि यति महँगो पाइन्ट भाटभटेनीबाट किनेको के डुब्लिकेट पर्ला र भनेर किनिहालेँ।

    रोशन अधिकारी, चितवन

  • केही ग्राहकले बढी नै बार्गेनिङ गर्न खोज्छन् केही ग्राहकले बढी नै बार्गेनिङ गर्न खोज्छन्

    मेरो बुबाको सुन्धारामा फेन्सी पसल छ। बुबालाई सघाउन म पनि कहिलेकाही पसलमा बस्छु। पसलमा बस्दा अनेक खालका ग्राहकसँग बोल्नुपर्ने हुन्छ। कुनै ग्राहक राम्रै हुन्छन् तर केही ग्राहक भने हद भन्दा बढी नै बार्गेनिङ गर्न खोज्छन्। कोही कोही त हामीले होलसेलबाट ल्याएको मूल्य भन्दा आधा भन्छन्।

    दुर्गा भण्डारी, नयाँ बानेश्वर

लोकप्रिय

सूचनापाटी