यी दश एन्ड्रोइड् एप जसले सबभन्दा धेरै ब्याट्री खपत गर्छन्

  • Get News Alerts

इन्टरनेट सेक्युरिटी फर्म एभीजीले एन्ड्रोइड स्मार्टफोनमा सबभन्दा धेरै ब्याट्री खपत गर्ने  १० एपको सूची सार्वजनिक गरेको छ।
 
फर्मले जारी गरेको सूचीमा गेमिङदेखि सोसल मिडिया एप्ससम्म अटाएका छन् भने यी सबै एप गुगल प्लेस्टोरबाट निशूल्क इन्स्ट्ल गर्न मिल्ने खालका छन्।
 
यी हुन् धेरै ब्याट्री खपत गर्ने दश एन्ड्रोइड एपः
१.क्याण्डी क्रस सागा
२.पेट रेसक्यिु सागा
३.क्लस अफ क्लान्
४.गुगल प्ले सर्भिसेस
५.ओएलएक्स
६.फेसबुक
७.ह्वाट्सएप
८.लुकआउट सेक्युरिटी एण्टीभाइरस
९.एण्ड्रोइड वेदर र क्लक विडजेट
१०.सोलिटेयर्

प्रतिकृया दिनुहोस

थप समाचार

  • एनसेलले तिर्यो १३ अर्ब ६० करोड कर

    एनसेलले तिर्यो १३ अर्ब ६० करोड कर एनसेलले आज सरकारलाई १३ अर्ब ६० करोड कर भुक्तानी गरेको छ। ठूला करदाता कार्यालयमार्फत कम्पनीले उक्त कर रकम दाखिला गरेको छ। ठुला करदाता कार्यालय स्रोतका अनुसार एनसेलले आइतबार कर दाखिला गरेको हो। टेलियासोनेराबाट अजियाटा कम्पनीले किन्दा लाग्ने २५ प्रतिशत लाभकरमा १५ प्रतिशत दायित्व नेपालमा भएको कम्पनी एनसेल अर्थात अजियाताको रहने र बाँकी १० प्रतिशत दायित्व बिक्रेता अर्थात टेलियाको रहने हालको एनसेलको दाबी रहँदै आएको छ।

  • कसको हो एसटिएम टेलिकम? जसका लागि मन्त्रिपरिषदबाट निर्णय गर्नुपर्यो

    कसको हो एसटिएम टेलिकम? जसका लागि मन्त्रिपरिषदबाट निर्णय गर्नुपर्यो राजीनामा दिएर कामचलाउ सरकारमा परिणत भइसकेको पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषदले गएको सोमबार निजी क्षेत्रको दूरसंचार सेवाप्रदायक एसटिएमलाई देशैभर सेवा संचालन गर्ने अनुमति (युनिफाइड लाइसेन्स)को लागि बाटो खुल्ला गरिदिएको छ। नियामक निकाय दूरसञ्चार प्राधिकरणले लामो समयदेखि अयोग्य भएको भन्दै रोक्दारोक्दै पनि राजनीतिक शक्तीको आडमा उक्त कम्पनीलाई युनिफाइड लाइसेन्स दिने बाटो खुल्ला गरिएको हो।

  • दाहाल सरकारबाट जाँदाजाँदै एसटिएम टेलिकमलाई ‘युनिफाइड लाइसेन्स’

    दाहाल सरकारबाट जाँदाजाँदै एसटिएम टेलिकमलाई ‘युनिफाइड लाइसेन्स’ एसटिएमले यसअघि पनि एकीकृत लाइसेन्स माग गर्दै प्राधिकरणमा आवेदन दिएको थियो। प्राधिकरणले पर्याप्त पूर्वाधार नभएको र निर्धारित मापदण्ड पूरा नगरेको भन्दै गत मंसिरमै आवेदन अस्वीकृत गरिदिएको थियो। त्यसको छ महिना नबित्दै सञ्चार मन्त्रालयले नियमन निकायको राय बेवास्ता गरी मन्त्रिपरिषदमा प्रस्ताव लगेको हो।

  • असार १७ गतेदेखि पोखरालगायतका अन्य सहरमा एनसेलको फोरजी चल्ने

    असार १७ गतेदेखि पोखरालगायतका अन्य सहरमा एनसेलको फोरजी चल्ने आजदेखि काठमाडौंमा चौथो पुस्ताको फोरजी सेवा शुरु गरेको जिएसएम मोबाइल सेवाप्रदायक एनसेलले असार १७ गतेदेखि पोखरा, दमौली लगायतका अन्य सहरहरुमा फोरजी सेवा शुरु गर्ने जनाएको छ।

  • एनसेलले शुरु गर्‍यो फोरजी सेवा, १ जिबी डेटा भोल्युम निःशुल्क

    एनसेलले शुरु गर्‍यो फोरजी सेवा, १ जिबी डेटा भोल्युम निःशुल्क एनसेलले फोरजी- एलटिई सेवा सूरु गरेको छ। अब एनसेलका ग्राहकले अब फोरजी लङ्ग टर्म इभोलुसन (एलटिई) सेवाको मज्जालिन सक्नेछन् । एनसेलले नवीन प्रविधिहरु भित्राउदै विश्वस्तरीय सेवा तथा ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिवद्धता बमोजिम आफ्ना ग्राहकलाई उच्च गतिको मोबाइल ब्रोडब्याण्ड सेवामा पहुँच पुर्‍याउन फोरजी सेवा सुचारु गरेको गरेको जनाएको छ ।

किनमेल अनुभव

  • mahindra
  • सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ

    सबै बस्तु तथा सेवामा महँगी बढ्दै गएको छ। काठमाडौंमा कपाल र दाह्री काटेको भाउ अचाक्ली महँगो छ। मेरो दाह्री हप्ता हप्तामा काट्नु पर्छ। शैलुनमा एक पटक दाह्री सेभिङ गराएको ५० रुपैयाँ लाग्छ।

    राजेश सापकोटा, कपन, काठमाडौँ

  • worldlink
  • महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति

    म जापानमा छु । नेपालीहरु महँगो स्मार्टफोनमा किन्छन् । अहिले बजारमा आएका बजेट स्मार्टफोन र ती महँगा स्मार्टफोनको लगभग फिचर उस्ताउस्तै छन् । काम एकै गर्ने हो। त्यसैले महँगो रकम हालेर राम्रो स्मार्टफोन किन्नुभन्दा बजेट फोन किन्नु नै उत्तम देखेँ।

    सौरभसिंह कार्की, जापान

  • tata
  • दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ

    म चावहिलमा बस्छु । म गौशाला तथा चावहिल आसपासमा रहेको डेरीबाट खुल्ला दही किन्ने गरेको छ। मैले किन्ने दहीमा मिसावट भएको मैले पाएको छु । बाक्लो, लेसिलो पाराको दही स्वादमा पनि फरक पाएको छु ।

    मनोज सुवेदी, चावहिल

  • जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम

    मैले मसलाको व्यापार गर्न सुरु गरेको करिव ११ वर्ष भयो। घट्टेकुलोमा मेरो गृहिणी नामको मसला पसल छ। भर्खरै मैले आफ्नो उत्पादन चिनाउन अधिकारी मसला उद्योगको नामले ब्राण्डिङ पनि सुरु गरेको छु।

    विवेक अधिकारी, घट्टेकुलो काठमाडाैं

  • पुस्तकको अभावले व्यापार नै डामाडोल भयो पुस्तकको अभावले व्यापार नै डामाडोल भयो

    हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?

    विष्णुप्रसाद खनाल, पाल्पा

  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

लोकप्रिय

सूचनापाटी