के हो ? बालबालिकामा लाग्ने 'आइटिएस' रोग

  • Get News Alerts

अल्पविकसित र अभावग्रस्त क्षेत्रमा सहि ढंगले पोषण नदिँदा बालबालिकालाई इन्फेन्टाइल ट्रेमर सिन्ड्रोम( आइटिएस) रोग लाग्ने गर्दछ ।  यो रोग विकसित देशमा खासै देखिदैन। विकासोन्मुख देशको ग्रामिण, अव्यवस्थित क्षेत्र र झुपडीमा बस्ने थुप्रै बालबालिकामा यो रोग लाग्छ । 
 
विस्तारै कुपोषणको प्रभावले देखिने यो रोग ८ देखि ९ महिनाको उमेरबाट शुरु भई डेढ २ वर्षसम्मको बालबालिकामा बढी देखिन्छ।  समयाक्रमसँगै मानसिक परिर्वतन, अन्तरक्रिया वाक्यशक्तिमा कमी, जोर्नी नजिकका भाग कालो हुनु र औंला, हात टाउँकोमै मन्द कम्पन देखिन्छ। आइटिएसको ठ्याक्कै कारण पत्ता नलागेपनि कुपोषण तथा भाइरल संक्रमणपछिका अवस्थामा बढी पाइएको छ। 
 
समग्र कुपोषण त छदैछ, त्यसबाहेक भिटामिन बी १२, म्याग्नेसियम, जिङ्क र बी १ को कमी तथा भाइरल संक्रमण एवं ‘टाएरोसिन’ प्रोटिन टुक्रिने शारीरिक क्रियाका गड्बढीमा यो सिन्ट्रोम हुनेगर्छ।
 
यो रोग लागेपछि बच्चाको गाला पुक्क हुन्छ, कपालको रौं मसिनो, खुईलिएको खैरो वा झरिसकेको हुन्छ, हातखुट्टा साबिकको भन्दा बढी कालो भएको हुन्छ। बालबालिका धेरै नखेल्ने, अन्तक्र्रिया नगर्ने, टोलाउने, चिनेका मान्छे र वतावरणसित हेलमेल हुन नखोज्ने हुन्छ। 
 
बालबालिकामा रक्तअल्पता, पखाला, सुन्निने, आैँलाहरु काप्ने, र पछि स्वर ननिस्कने हुन सक्छ। हट्ने क्रममा रक्तअल्पता र कालोपन हट्दै जान्छ भने मानसिक सुस्तताको समस्या लामो समयसम्म रहिरहन सक्छ। 
 
बालबालिका यो रोगले मरिहाल्ने नभएपनि मानसिक सुस्तता,बौद्धिक ह्रास, सामाजिक अन्तक्र्रियामा कमी, सिकाउन कठीनता, बुद्धिमा ह्रास आउने दीर्घकालीन समस्या देखिन सक्छन्।
प्रयोगशालामा जाँच गर्दा हेमोग्लोविन। भिटामीन बी १२, बी १, म्याग्नेसियम, जिंक अनि संक्रमणका लक्षणहरु भेटिन्छन् । दिमागको पानी (सीएसएफ) सही भएपनि दिमागको कोषमा सुजन आएको देख्न सकिन्छ। 
 
सीटी स्क्यानमा मगजको गुदीभाग चाउरिएको देख्न सकिन्छ। इइजीमा छारेरोगका जस्तै इपिलेप्टिफर्म तरङ्गहरु देख्न सकिन्छ। 
 
यो रोग भनिहाल्नुपहिले यो जस्तै देखिने अरु सिन्इमहरु जस्तै कलेजोको दिर्घरोग, म्यागनेसियमको कमी, औषधीसेवन, थाइराइडका समस्या, मेगालोव्लाीस्टक एनिमिया आदि छैन्न भनी प्रमाणित गरिनु जरुरी छ।
 
यो रोगको उपचार खास सपोर्टिभ थेरापीमात्रै हो। कमीहरुको पूर्ति गर्न म्याग्नेसियम, जिंक, भिटामिन बी १२,बी १, बी ६ र क्याल्सियमहरु सुरु गरिहान्नुपर्छ। धेरै नै काँप्ने गरेको देखिएमा “प्रोप्रानोलोल” भन्ने औषधी विशेषज्ञबाट चलाउन पनि सकिन्छ।
 
यसमा छारेरोग र पाकिन्सोनिज्मका औषधीको केही भूमिका छैन। बरु सन्तुलित आहारमा ध्यान दिनु जररी छ। यसको रोकथामका लागि ६ महिनापछि आमाको दुधवाहेकको खानेकुरामा पनि ध्यान दिई खानाको मात्रा बढाउँदै जानुपर्छ। 
 
त्यसपछि समय समयमा पनि स्तनपान कै भरोसामा बालबालिकालाई अरु खानामा अभ्यस्त नगराए आइटिएस हुने प्रबल सम्भावना हुन्छ।  यसकालाई परिवारमा बाबु आमाबाट बच्चाको स्याहारको साथै समाज र राष्ट्रबाट गरिबी, कुपोषण र अज्ञानता घटाउनेतर्फ विशेष जोड दिनुपर्ने देखिन्छ।
 
डा. धर्मागत भट्टराई
कन्सल्टेन्ट (पेडीएट्रिक्स एण्ड एडलोसेन्ट)
बाल तथा किशोर स्वास्थ्य विज्ञ
 

प्रतिकृया दिनुहोस

थप समाचार

  • बिएन्डसी अस्पतालमा ‘ग्यास्ट्रो इन्टेरोलोजी’ सेवा

    झापाको बिर्तामोडमा रहेको बिएन्डसी हस्पिटलले ‘ग्यास्ट्रो इन्टेरोलोजी’ सेवा सुरु गरेको छ । विभिन्न आधुनिक प्रविधि तथा विशेषज्ञ चिकित्सकसहित सेवा प्रदान गर्दै आएको अस्पतालले ग्यास्ट्रो इन्टेरोलोजी सेवा सुरु गरेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले बताए।

  • सरकारी अस्पतालको फार्मेसीमा औषधि सात गुणा सस्तो

    सरकारी अस्पतालको फार्मेसीमा औषधि सात गुणा सस्तो भरतपुर अस्पतालले आफ्नै फार्मेसी सुरु गरेपछि उपभोक्ताले सात गुणासम्म सस्तोमा औषधि पाउन थालेका छन्। सरकारी अस्पतालमा आफैँले फार्मेसी सञ्चालन प्रक्रियागत रुपमा जटिल भए पनि क्रमशः व्यवस्थापन हुँदै जाँदा उपभोक्ता र अस्पताल दुवैले लाभ लिन पाएका हुन्।

  • हाइड्रोसिलका बिरामीलाई निःशुल्क सेवा

    हाइड्रोसिलका बिरामीलाई निःशुल्क सेवा हाइड्रोसिल (अण्डकोषमा पानी जमेर देखापर्ने रोग) भएका बिरामीका लागि जिल्ला अस्पताल त्रिशूलीले निःशुल्क शल्यक्रिया सेवा सुरु गरेको छ। औषधि सेवनबाट उपचार सम्भव नभएको हाइड्रोसिल बिरामीका लागि आजदेखि सुरु भएको सेवा असार मसान्तसम्म जारी रहने जिल्ला अस्पताल त्रिशूलीका मेडिकल अधिकृत डा राजेन्द्र लामाले जानकारी दिए।

  • औषधि आयातमा रोक लगाउने सरकारी निर्णयको स्वागत

    औषधि आयातमा रोक लगाउने सरकारी निर्णयको स्वागत नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल औषधि उत्पादक सङ्घ र नेपाल आयुर्वेदिक औषधि उत्पादक सङ्घले आत्मनिर्भर भइसकेका औषधि आयातमा रोक लगाउने सरकारी निर्णयको स्वागत गरेका छन् ।

  • निर्वाचनका कारण रगत अभाव

    निर्वाचनका कारण रगत अभाव निर्वाचनको कारण दुई सातायता कुनै पनि संस्थाले रक्तदानको कार्यक्रम नगर्दा जिल्लामा रगतको अभाव भएको छ। रगत आवश्यक पर्ने बिरामीका आफन्तले रक्तदाता खोज्नुपर्ने बाध्यता आइपरेको छ ।

किनमेल अनुभव

  • mahindra
  • पुस्तकको अभावले व्यापार नै डामाडोल भयो पुस्तकको अभावले व्यापार नै डामाडोल भयो

    हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?

    विष्णुप्रसाद खनाल, पाल्पा

  • worldlink
  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • tata
  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

  • विदेशी भन्दा स्थानीय जुत्ता राम्रो विदेशी भन्दा स्थानीय जुत्ता राम्रो

    मैले धेरै प्रकारको जुत्ता लगाएँ। राम्रो गुणस्तरको जुत्तालाई महँगो पर्ने र सस्तो जुत्ताको गुणस्तर नहुने अनुभव गरेँ। यो धेरैले भोगिरहेको समस्या हो। मलाई एकजना साथीले स्थानीय जुत्ता खरिद गर्न सल्लाह दियो।

    कमल अधिकारी, हेटौंडा

  • रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ

    म अध्ययनको शिलशिलामा काठमाडौँको घट्टेकुलोमा बस्छु। काठमाडौंमा तरकारी तथा फलफूलको भाउ तुलनात्मक रुपमा महँगो छ। अझ बेलुकी ५ बजेतिर जाँदा त ब्यापारीहरुले भाउ घटाउनै मान्दैनन्।

    सुमन अर्याल, घट्टेकुलो

  • फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक

    मैले मैतिदेवीमा फोटो स्टुडियो राखेको करिव ५ वर्ष भयो। यो अवधिमा मैले हजारौँ ग्राहकको फोटो खिचेँ। फोटो स्टुडियोमा खासै डिस्काउन्टका लागि बार्गेनिङ हुँदैन र स्टुडियोमा फेन्सी पसलमा जस्तो डिस्काउन्ट गर्नका लागि भनेर धेरै मूल्य पनि तोकिँदैन।

    विकाश दाहाल, फोटोग्राफर काठमाडौं

  • एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो

    करिव एक महिना अगाडि मैले कलंकीको भटभटेनीबाट ३१ सय ७५ रुपैयाँमा एउटा जिन्स पाइन्ट किनेको थिएँ। पाइन्ट बेच्नेले पनि निकै राम्रो हो भन्यो र मैले पनि यति महँगो पाइन्ट भाटभटेनीबाट किनेको के डुब्लिकेट पर्ला र भनेर किनिहालेँ।

    रोशन अधिकारी, चितवन

लोकप्रिय

सूचनापाटी